निषेधाज्ञाको पूर्ण पालना गराउन कडा सुरक्षा व्यवस्था
Published:
by .भद्रपुर । तीव्र रूपमा फैलदो कोरोना संक्रमण नियन्त्रणका लागि दोश्रो पटक कडा रूपमा घोषित निषेधाज्ञाको पूर्ण पालना गराउन झापा सदरमुकाममा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
मूल सडकका चौक चौकमा परिचालित सुरक्षा कर्मीले निषेधाज्ञाको अवज्ञा गर्ने बिरूद्ध कडाइ गर्दै कारवाहीमा उत्रदा सडक सुनसान, व्यपार व्यवसाय पूर्ण रूपमा बन्द भएका छन् ।
बन्द अवज्ञा गर्ने पैदल यात्रीलाई मूल सडकमै घण्डौं उभ्याएर सुरक्षाकर्मीले सम्झाएर फर्काएका थिए भने सवारी साधन नियन्त्रणमा लिएर राखेको देखिन्थ्यो ।
Comments