Sajhamanch Archive

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा योगेशले हस्ताक्षर गर्नुभएन, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको हस्ताक्षर दुरुपयोग

Published: (Updated: ) in राजनीति, विविधा, समाज by .

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ ।

आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै भट्टराईले अस्वीकार गर्नुभएको हो ।

सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले माधव नेपालले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

नेपाली बहसबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *