Sajhamanch Archive

झापामा जेष्ठ २१ गतेसम्म निषेधाज्ञा थपियो

Published: (Updated: ) in विविधा, समाज by .

विर्तामोड । झापामा आगामी २१ गतेसम्म निषेधाज्ञा थप भएको छ । डीसीसीएमसीको बैठकले जेठ १५ गतेदेखि २१ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

थप भएको निषेधाज्ञामा यसअघिकै नियमहरु यथावत रहेका छन् । खाद्य अभाव भए वा कुनै खाद्य सम्बन्धी समस्या भएमा स्थानीय तहसँग समन्वय गर्न भनिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *