झापामा जंगली हात्ती मृत फेला
Published:
by .झापा । झापाको मेचीनगर नगरपालिका९– मागुरमाडीमा जंगली हात्ती मृत फेला परेको छ।
धान खेतकोमा धसिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले जानकारी दिए।
स्थानीयबासीले देखेपछि बिहिबार बिहान प्रहरीलाई खबर गरेका थिए।
Comments