Sajhamanch Archive

झापामा आज २३५ संक्रमित थपिए, ८ संक्रमितको मृत्यु

Published: in विविधा, समाज, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज २३५ नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५५ पुगेको छ । आज १५२ जना डिस्चार्ज भएको बताइएको छ ।

त्यस्तै झापामा आज एकैदिन ८ संक्रमितको मृत्यु भएको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा ४, एडभान्स हस्पिटल दमकमा २ , आम्दा र होम आइसोलेशनमा १÷१ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *