Sajhamanch Archive

एनएमसीको बैङ्किङ प्रधान कार्यालयका लागि कार्यालय सहयोगी कर्मचारीको आवश्यकता

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

कर्पाेरेट कार्यालय मेचीनगर–६, काँकरभिट्टा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८।४।२५

संस्थाको बैङ्किङ प्रधान कार्यालय, मेचीनगर–१३, चारआलीका लागि कार्यालय सहयोगी कर्मचारीको आवश्यकता परेको हु“दा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान गरिन्छ ।

विज्ञापन नं.  : ८ (२०७८/०७९)
पद                               :   कार्यालय सहयोगी चौथो
संख्या                           :   १ (एक) जना
सेवा सुविधा                   :   संस्थाको नियमअनुसार
न्यूनतम शैक्षिक योग्यता :    एसईई वा सो सरह
उमेर                             :    २१वर्ष पूरा भई ४० वर्ष ननाघेको

अन्य बुँदाहरु
१. आवेदकहरुले सम्पूर्ण आवश्यक कागजातको प्रतिलिपि र व्यक्तिगत विवरण सहित हस्तलिखित निवेदन र संस्थाले तोकेको दरखास्त आवेदन फारम भरेर पेश गर्नुपर्नेछ ।

२. निवेदन संस्थाको बैंकिङ प्रधान कार्यालय, मेचीनगर–१३, चारआलीमा मात्र दर्ता गरिनेछ ।

३. निवेदनका साथ हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनु पर्नेछ ।

४. आवेदन शुल्क रु. २००।– (दुई सय) आवेदनका साथ बुझाउनु पर्नेछ ।

५. विदेशबाट शैक्षिक योग्यता हासिल गरेको भए समकक्षताको प्रमाणपत्र अनिवार्य पेस गर्नु पर्नेछ ।

६. आवेदकको उमेरको हकमा आवेदन भर्ने अन्तिम मितिलाई आधार मानिने छ ।

७. आवेदन शुल्क संस्थाको कर्पाेरेट कार्यालयको बचत हि.नं. 99-58-00000063, NMC SEWA AAYOG खातामा जम्मा गरी जम्मा गरेको भौचर आवेदन फाइलमा अनिवार्य राख्नु पर्नेछ ।

९. परीक्षा प्रणाली लिखित तथा मौखिक हुनेछ ।

१०. अन्तिम छनोटमा परेका उम्मेदवारहरुले संस्थाले तोकेअनुसारको धितो धरौटीको व्यवस्था गर्नुपर्नेछ ।

११. सेवाको प्रकृति करार सेवा हुनेछ ।

१२. आवेदन दर्ता गर्ने अन्तिम मिति २०७८साउन ३२गते सोमबार कार्यालय समयसम्म ।

१३. सम्पर्क मिति २०७८ भदौ २ गते बुधबार हुनेछ र सोही मितिमा परीक्षा सम्बन्धी जानकारी संस्थाको कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ ।

१४. संस्थाको वेबसाइट www.nmc.coop.np बाट फारम डाउनलोड गर्न वा संस्थाको नजिकैको कार्यालयबाट आवेदन फारम प्राप्त गर्न सकिनेछ ।

पुनश्च  : अनावश्यक सिफारिसले आवेदकको योग्यता माथि प्रश्न चिन्ह खडा हुने हो कि ?

थप जानकारीका लागि ९८५२६८९४५०

– एनएमसी बैंकिङ प्रधान कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *