Sajhamanch Archive

मन्दिरको भेटिले चलेको दुई स्कुल

Published: in मिडियाबाट साभार by .

अर्घाखाँचीको सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ।  वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ।

यही आम्न्दाीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन्। १० शिक्षकलाई तलब पुगेको छ ।

‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन’ आदर्श माविका प्रधानध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ।’ १८ मध्ये ४ शिक्षक स्थायी मात्रै छन्। शान्तिमा रहेका १० शिक्षक मध्ये ४ लाई तलब दिन पुगेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए। धेरैजसो गुरुङ मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।,

कान्तिपुर दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *