पुर्वसैनिकलाई ५१६० बर्ष जेल
Published:
by .ग्वाटेमाला । देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा भुमिका रहेको भन्दै ग्वाटेमालाका एक पुर्व सैनिकलाई पाँच हजार एक सय ६० बर्ष जेल सजाय तोकिएको छ ।
ग्वाटेमाला गृहयुद्धका बेलास सन् १९८२ मा दोस एरिस गाउँमा एकै पटक दुईसय भन्दा बढी मािनसको हत्या भएको थियो । टेमालाको क्रुर ३६ बर्षीय द्वन्द्वमा दोस एरिस हत्याकाण्डलाई सबैभन्दा हिंस्रक अध्यायका रुपमा लिईन्छ ।
सान्तोष लोपेज नामका ती सैनिक एक्लैलाई एकसय ७१ मासिनको हत्यामा जिम्मेवार ठहर गर्दै सो जेल सजाय भएको बीबीसीले जनाएको छ ।
नागरिक दैनिकबाट ।
Comments