Sajhamanch Archive

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौँ । तीन वर्षदेखि बन्द तातोपानी नाका आगामी मेबाट सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ ।

आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ ।

राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् । सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट पनि सोही किसिमको तयारीको अपेक्षा राखेको जनाइएको छ ।

नागरिक दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *