Sajhamanch Archive

सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गयो भुकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो। करिव १० सेकेन्ड झड्का महशुस भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *