Sajhamanch Archive

डिजेल चोरको गिरोहमै विवादः मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्रै कारबाही भएको भन्दै मोर्चाबन्दी

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् ।

ट्यांकरबाट बीच बाटोमै तेल चोरी गर्न निर्देशन दिने आयल निगमका कर्मचारीलाई हुनुपर्ने भन्दै व्यवसायीले मोर्चाबन्दी कसेका हुन् ।

नयाँ पत्रिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *