Sajhamanch Archive

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो ।

नयाँ पत्रिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *