Sajhamanch Archive

नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ ।

हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ ।

प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ ।

नयाँ पत्रिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *