आफ्नै श्रीमतीमाथि एसिड प्रहार
Published: (Updated: )
by .
चितवन । पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् ।
भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट ।
Comments