Sajhamanch Archive

भ्रष्टाचार मुद्दामा पूर्वएआईजीलाई जेल

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौँ ।  विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार मुद्दामा नौ महिना जेल सजाय सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्वएआईजी भट्टराईलाई जेलसँगै ६९ लाख ८७ हजार जरिवाना र बिगो जफत हुने फैसला सुनाएको छ ।

नयाँ पत्रिकाबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *