Sajhamanch Archive

मलेसिया जेलमा नेपालीः मलेसिया प्रहरीसँग मिलेमतोमा छुटाइदिने भन्दै लाखौँ ठगी

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ ।

यस्तो ठगी गर्ने मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ । मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् ।

उनीहरुले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन् ।

कान्तिपुर दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *