कालिकोटको पलाँतामा ३२ घरमात्र जलेको तथ्यांक सार्वजनिक
Published:
by .
कालिकोट । कालिकोटको पलाँता गाउँपालिका–१ को खाडा न्यौपाने गाउँमा भएको आगलागीमा नष्ट भएका घर संख्याबारे विवादास्पद तथ्यांक सार्वजनिक भएका छन्।
आगलागीको १० दिनपछि प्रहरीले त्यहाँ ३२ घर मात्र पूर्ण जलेको दाबी गरेको छ भने गाउँपालिका प्रमुखले ४२ घर जले रूपमा जलेको दाबी गरेका छन्।
पुस ८ गते मध्यरातको आगलागीमा ८७ घर (पूरै गाउँ) नै खण्डहरमा परिणत भएको खबर सार्वजनिक भएको थियो।
अन्नपूर्ण दैनिकबाट ।
Comments