त्रिविको जग्गामा पम्मदेखि भट्टीसम्म, कर्मचारीको खल्तीमा जम्मा हुन्छ रकम
Published: (Updated: )
by .
काठमाडौं । त्रिभुवन विश्वविद्यलयको जग्गा ओगेटका प्राध्यापक र कर्मचारीहरुले त्यसलाई आफूखुसी भाडामा लगाएर कमाईको थलो बनाएका छन् ।
नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडाम लगाएक हुन् । नेपाल प्राध्यापक संघले भाडाबापत मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छ । कर्मचारी संघले १ लख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । यी कुनै पिन रकम विश्वविद्यालयको खाताम पुग्दैन् ।
कान्तिपुर दैनिकबाट ।
Comments