Sajhamanch Archive

कर्मचारीको इच्छामा पाउछन् सर्वसाधरणले राहदानी

Published: in मिडियाबाट साभार by .

काठमाडौं । राहदानी नागरिकको अधिकार हो । तर सरकारी निकायको अधिकारीले बदनियत राखे नागरिक राहदानी पाउनबाट बञ्चित हुने अवस्था सिर्जना गरिएको छ ।

राहदानी ऐन २०५७ प्रतिनिधि सभाबाट पारित भइसकेको छ । जनप्रतिनिधिले गम्भीर अध्ययनबिनै पास गरी राष्ट्रिय सभामा पुयाएका छन् । २०२४ को राहदानी ऐनबाट कर्मचारीले बदनियत राखेको खण्डमा सर्वसाधरणलाई दुःख पाउने निश्चित देखिन्छ ।

कर्मचारीको कार्यक्षमता र बदनियताप्रति सर्वसाधणको गुनासो बढिरहँदा परराष्ट्र मन्त्रालयले कर्मचारी नै सर्वेसर्वा हुने गरी राहदानी विधयेक प्रस्तुत गरेको हो ।

अन्नपूर्ण पोष्टबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *