Sajhamanch Archive

उखुको मूल्य निर्धारण भएसँगै चिनी उद्योग सञ्चालन

Published: in मिडियाबाट साभार by .

काठमाडौं । उखुको मूल्य निर्धारण भएपछि देशभरका चिनी उद्योग सञ्चालनमा आएका छन् । उखु उत्पादक महासंघले उखुको मूल्य तय भएपछि मात्रै उद्योग चल्न दिने र उिखु बिक्री गर्ने अडान राखेका थिए ।

पुसको अन्तिम सातामा महोत्तरीको बर्दीबासमा चिनी उत्पादक संघ र उखु उत्पादक महासंघबीच मूल्य निर्धारण सम्बन्धी सम्झौ भएपछि उद्योग  सञ्चालनमा आएका हुन् ।

मध्य तराईका किसानले  गरिरहेको उखु नगदे बालीको रुपमा चिनिए पनि बिस्तारै उधारो बालीमा परिणत भएको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *