काउली नबिकेपछि सडकमा काउली फालेर प्रदर्शन, माग पूरा नभए सामूहिक आत्महत्या गर्ने चेतावनी
Published:
by .
काभ्रेपलाञ्चोक। इट्टा भट्टाको धुँवाले काउली नबिकेपछि सडकमा काउली फालेर प्रदर्शन गरिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा पाँचखालका किसानले बाटोमा काउली नबिकेपछि फालेर प्रदर्शन गरेका छन् ।
पटक–पटक सम्बन्धिी निकायसँग भट्टा सार्न ध्यानाकर्षण गराए पनि चासो नदिएपछि किसान विरोधमा उत्रिएका हुन् । राज्यले किसानको माग पूरा नगरे सामूहिक आत्महत्या गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
Comments