Sajhamanch Archive

१ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

रूकुम । रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको छ ।

५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा दुई जना राहत शिक्षक कार्यरत रहेकामा एक जना शिक्षकले राजीनामा दिएको एक महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *