मलाई गोली बनाउन आउँछ, खबरदार मैले हतियार उठाए भने…
Published:
by .
काठमाडौं । द्वन्द्वपीडित न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो बर्हिगमित जनमुक्ति सेना सडक आन्दोलनमा उत्रिएका हुन्।
‘मलाई गोली बनाउन आउँछ मलाई भरुवा बनाउन आउँछ, खबरदार मैले हतियार उठाए भने मलाई निशाना साध्न आउँछ ११’, जस्ता विभिन्न नारा लेखिएका प्लेकार्डसहित द्वन्द्वपीडित आन्दोलित भएका हुन्।
द्वन्द्व सकिएको दशक बित्दासमेत न्याय नपाएको भन्दै उनीहरू आक्रोशित भएका हुन्।
Comments