Sajhamanch Archive

चितवनमा बन्दैछ –पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा भोलि बुधबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने छ।

भोली नै धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच निर्माण सम्झौता हुनेछ ।  भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको रंगशाल निर्माणको घोषणा भोली १ बजे हुनेछ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका १५ मा निर्माण हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *