Sajhamanch Archive

सिन्धुलीको फिक्कलमा बोलेरो दुर्घटनाः ५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बेलोरोमा ८ जना यात्रु सवार थिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *