Sajhamanch Archive

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडय्यन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।

हेलिकप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवावाटरमा मन्त्रिपरिषद्को आकिस्मक बैठक बोलाएका छन् ।

बैठक आज ३ बजेका लागि बोलाइएको छ । र्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार रहेको बताइएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *