बिहीबार प्रदेश १ मा सार्बजनिक बिदा
Published:
by .
विराटनगर । रक्षा बन्धन तथा जनै पूर्णियाको अवसरमा प्रदेश १ सरकारले सार्बजनिक विदा दिएको छ । संघिय सरकारले जनै पूर्णियाको बिदा कटौती गरेपछि प्रदेश १ सरकारले छुट्टै विदा दिएको हो ।
हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्वकालागि प्रदेश १ सकारलिे विदा दिने निर्णय यस अघि नै गरेको थियो । प्रदेश १ सरकारको राजपत्रमा प्रकाशित गरी उल्लेख साउन ३० गते बिदा दिएको हो ।
केन्द्र सरकारले कटौती गरेपछि प्रदेश सरकारले आदिवासी जनजाति दिवस, हिन्दूको चाड जनैपूर्णिमा र छठ पर्व गरी तीनवटा सार्बजनिक विदा थप गर्ने निर्णय गरेको थियो ।
Comments