खुर्पाले हानेर श्रीमतीको हत्या
Published:
by .
पोखरा । गोरखामा श्रीमानले धारिलो हतियारले हानेर श्रीमतीको हत्या गरेका छन्।
गोरखाको लक्ष्मीबजारमा याकुब परियारले श्रीमती पुजा परियारलाई धारीलो हतियारले हानेर हत्या गरेको गोरखा प्रहरीले जानकारी दिएको छ।
स्थानीयका अनुसार गएराति करिब १० बजेतिर श्रीमानले खुर्पाले हानेर श्रीमतीको हत्या गरेका हुन्। हत्याको कारण नखुलेको गोरखा प्रहरीले जनाएको छ।
Comments