Sajhamanch Archive

पर्यकीय स्थल दोमुखाबाट २ केजी ७ सय ग्राम गाँजा बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । झापाको पर्यकटीय स्थल दोमुखाबाट २ केजी ७ सय ग्राम गाँजा बरामद गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा १० दोमुखा स्थित तीर्थ दाहालको घरबाट उक्त गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

गाँजासहित दाहाल पनि पक्राउ परेका छन् । गाँजा दाहालले घरमै उत्पादन गरेको भने पनि अन्य स्थानबाट ल्याएर बेचविखन गर्दै आएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *