प्रचण्डको धमिलो राजनीति
Published: (Updated: )
by .कुनै बेला उनी रहस्यमय व्यक्ति दिए । उनको भूमिगत पार्टीले प्रचारमा ल्याएको तस्बिर न आकर्षक थियो न डरलाग्दो । तस्बिरलाई घेरेर बसेका हतियारधारीले त्यो तस्बिरलाई डरलाग्दो बनाएका थिए । तस्बिरको नाम थियो–प्रचण्ड ।
प्रचण्डको धमिलो राजनीति छ ।
उनले लेखेका छन्–राजनीतिको कुनैपनि मापदण्डबाट हेर्दा प्रचण्ड अहिले जुन राजनीतिक स्थानमा छन्, त्यो उनको स्थान होइन । जनयुद्धका कमाण्डरको हैसियतमा बसेको प्रचण्डजस्ता नेता बैलगाडा चढेर अमेरिका पुगिन्न भन्ने केपी ओलीको कमाण्डरीसीपमा नेकपाको कमजोर हाँगोमा अडिनु भनेको बडो दयनीय अवस्था हो ।
यतिखेर आएर प्रचण्डले पार्टी एकता नगरेको भएपनि हुन्थ्यो कि १ भन्नु आफूलाई अकिञ्चन देखाउने प्रयासमात्रै हो । राजनीतिमा यसप्रकारको असंगति बाञ्छनीय छैन ।कान्तिपुर दैनिक।
Comments