Sajhamanch Archive

भदौ ६ गते मेचीनगरमा स्थानीय बिदा

Published: in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते शुक्रबार मेचीनगर नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।

हिन्दुहरुको मुख्य पर्व मध्ये एक कृष्ण अष्टमीका दिन स्थानीय बिदा दिने निर्णय भएको मेचीनगर नगरप्रमुखका स्वकीय सचिव बिजय भट्टराईले जानकारी दिए ।

स्वकीय सचिव भट्टराईका अनुसार हिजो भएको छलफलबाट नगरपालिकाले भदौ ६ गते बिदा दिने निर्णय गरेको हो ।स्थानीय पर्वहरुमा आफ्नो पालिका भित्र बिदा दिने निर्णय गर्ने अधिकार कानूनले स्थानीय तहलाई नै दिएको छ ।

रेडियो साथीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *