Sajhamanch Archive

मन्त्रीपरिषदले गर्‍यो ३५ निर्णय

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं मन्त्रीपरिषदको वैठकले विभिन्न मितिमा ३५ निर्णयहरु गरेको छ ।
सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ ।

आज भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले आज सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ । यस्तै नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदले गरेका ३५ निर्णयहरु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *