Sajhamanch Archive

अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं। प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ ।

प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरुले करिब ७ लाख भत्ता बुझिसकेका छन् । अन्नपूर्ण पोस्ट्बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *