Sajhamanch Archive

टेलिप्रिजेन्स बैठक विवादमास् गोपनीयता र सुरक्षामा प्रश्न

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र सार्वभौमसत्तासँग जोडेर प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री उपचार गर्न सिंगापुर गएकाले सोमबार उनले ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद्को नियमित बैठक गरेका थिए ।

यो विषयले मुलुकको गोपनियता भंग हुने भन्दै प्रतिनिधिसभा बैठकै कांग्रेसले विरोध जनाएको हो । कान्तिपुरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *