Sajhamanch Archive

महत्वपूर्ण कागजात माफिया र कर्मचारीबाटै गायव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं ।देशभरमा रहेका अतिक्रमित तथा हडपिएका सरकारी जग्गा खोज्न गठन भएकोउ च्चस्तरीय भूमि आयोग अलमलमा परेको छ ।

देशभरका मालपोत तथा नापी कार्यलयबाटै सरकारी जग्गासम्बन्धी महत्वपूर्ण कागजातहरु गायव पारिएको तथ्य फेला पारेसँगै आयोगका पदाधिकारीलाई जग्गा खोज्ने कार्यमै चुनौति थपिएको छ ।

‘माफिया र मालपोत कर्मचारीको मिलेमतोबाट धेरै कागजात गायव बनाइएको छ, आयोगले जग्गासम्बन्धी कागजात खोज्दा गायव पारिएको र नभेटिने समस्या अत्यधिक देखिएको छ’ एक सदस्यले भने । राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *