Sajhamanch Archive

निर्माणमा गुण्डागर्दी गर्नेहरुका दिन गए : मन्त्री अर्याल

Published: in राजनीति, राष्ट्रिय समाचार by .

स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले बिकासमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले तह लगाएरै छाडने बताएकी छन ।

उनले काम नगर्ने ठेकेदारको दिन समाप्त भएको जानकारी पनि गराइन ।उपकार बचत तथा क्रृण सहकारी संस्थाले स्याङ्जाको वालिङ स्थित चापाकोटको दामाचौरमा आज तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले खरिद ऐन चाँडै शंसोधन गराउने र नयाँ नीति तैयार गर्ने जानकारी गराइन ।

निर्माणमा हुने ढिलासुस्तीबारे कठोर बन्दै मन्त्रि अर्यालले भनिन ,– ‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै काम नसक्ने ठेकेदारहरुका अब दिन गए उनिहरु सबै कालो सुचीमा पर्छन् । ’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *