चितवनमा पुरुषको शव फेला
Published:
by .
चितवन । चितवनमा पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं.२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
Comments