Sajhamanch Archive

साइबर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्दै राष्ट्र बैंक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ ।

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्ने तयारी सुरु गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षासम्बन्धी निर्देशिका ल्याउनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *