Sajhamanch Archive

नेकपाको केन्द्रीय सदस्यमा मनोनित भइन् शिवमाया

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो

तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

उपसभामुख बनेपछि तत्कालीन एमालेको केन्द्रीय सदस्यको सदस्यता त्यागेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *