प्याव्सन स्पोर्ट मिट २०७६ सम्पन्न
Published:
by .
कमल । आवाशिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) कमल गाउँपालिकाले सञ्चालन गरेको विभिन्न विधाका खेलकुद प्रतियोगिता आईतवार सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत छात्रतर्फको भलिवलमा लालिमा आवाशिय मावि प्रथम, निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल द्वतिय र पाथिभरा ईङ्गलिस वोडिङ्ग स्कुल तृतीय भएका छन् । त्यसैगरी छात्रा तर्फको भलिवलमा निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल प्रथम,फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल द्वितीय र लालिमा आवाशिय मावि तृतिय भएका छन् ।
त्यसैगरी क्रिकेट प्रतियोगिता अन्तर्गत फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल प्रथम, लालिमा आवाशिय मावि द्वितीय र नवोदय विद्यामन्दिर तृतीय भएका छन् । फुटवलतर्फको खेलमा लालिमा आवाशिय मावि प्रथम निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल सरस्वती ईङ्गलिस वोडिङ्ग स्कुल तृतीय भएका छन् ।
Comments