Sajhamanch Archive

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *