सरकारको प्रवक्तामा डा. खतिवडा नियुक्त
Published:
by .
काठमाडौं । सरकारको प्रवक्तामा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।
सेक्युरिटी प्रेस खरिदसम्बन्धी लेनदेन बार्गेनिङको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चारमन्त्रीको जिम्मेवारी खतिवडाले पाएका हुन् । सो जिम्मेवारीपछि उनले सरकारको प्रवक्तामा नियुक्त भएका हुन् ।
Comments