Sajhamanch Archive

स्लो मोटरसाइकल रेस विकास घिमिरेले जिते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भ्रमण वर्ष २०२० प्रवर्धन कार्यक्रम अन्र्तगत भद्रपुर जेसीजले पदयात्रा तथा स्लो मोटरसाइकल रेस सम्पन्न गरेको छ ।

भद्रपुर जेसीजका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा मेची पुलबाट भद्रपुर माविसम्म पदयात्रा गरिएको हो ।

स्लो मोटरसाइकल रेसको उपाधी विकास घिमिरेले जित्न सफल भए भने दोस्रो चन्द्र प्रधान र तेस्रो नवीन कार्की हुन सफल भए । प्रथम हुनेले नगद २ हजार सहित पुरस्कृत भए भने दोस्रो नगद १५ सय र तेस्रो एक हजार रकम सहित पुरस्कृत भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *