सचिवालयमा प्रधानमन्त्री ओलीद्धारा आत्मआलोचना, गौतमलाई प्रतिनिधिसभामा लैजाने
Published: (Updated: )
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मआलोचना गरेका छन्।
शनिबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गल्तीहरुप्रति आत्मआलोचना गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टीलाई एकताा बद्ध भएर अघि बढाउने उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।
बैशाख २५ गते स्थायी समितिको बैठक बस्ने प्रवक्ता श्रेष्ठको भनाई छ ।
Comments