Sajhamanch Archive

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौं । लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन ।

लकडाउनको ४४ औं दिन पुगिसक्दासमेत ठोस योजना ल्याउन नसकेको पाइएको हो । लाखौं विद्यार्थी ‘अबको विकल्प के? भन्दै प्रश्न उठाउन थालेका छन् ।

मुख्यत एसईई, कक्षा ११, १२ को परीक्षा, पठनपाठन, विद्यार्थी भर्ना अभियान पूर्ण प्रभावि बन्न पुगेको छ । कक्षा १ देखि ९ , स्नातक, स्नातकोत्तर तहका शिक्षा, परीक्षासमेत प्रभावित भएका छन् ।

यद्यपि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाइसकेको बताउँदै आए पनि ठोस योजना सार्वजनिक गर्न सकेको छैन । राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *