Sajhamanch Archive

कोरोना संक्रमणबाट कोसी अस्पतालमा वृद्धाको मृत्यु

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर। कोरोना संक्रमणबाट मोरङको ग्रामथान गाउँपालिका वडा नं.२ झोराहाटकी ७० वर्षीया वद्धाको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा शुक्रबार साँझ कोसी कोभिड अस्पतालमा मृत्यु भएको हो ।

उनमा श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि उपचारको लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो । वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. दीपक सिग्देलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *