Sajhamanch Archive

नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by .

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गएको छ ।

कोलबोटेका २७ वर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको ज्यान गएको धनकुटाका डीएसपी ध्रुव श्रेष्ठले बताए ।

जाँडरक्सी खाएका अविनासले गएको सोमबार हजुरबुवामाथि कुटपिट गरेका र उपचारको क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।

                                                                                   उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *