Sajhamanch Archive

तीन देशमा राजदूत नियुक्त

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्‍डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का नियुक्त भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *