Sajhamanch Archive

प्रचण्ड-नेपाल निकट ७ मन्त्रीले दिए सामूहिक राजीनामा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *