३३६ जनामा कोरोना संक्रमण
Published:
by .![](https://old.sajhamanch.com/wp-content/uploads/2020/05/CoronaVirus_Covid-19_OlySpKvhti.png)
झापा । पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ पुगेको छ ।
Comments